४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गैरकानुनी थुनामा राखिएका सैनिक नवराज गुरुङ सर्वोच्चको आदेशबाट रिहा

काठमाडौं । बिगो नतिरेको भन्दै थुनामा राखिएका सैनिक नवराज गुरुङ सर्वोच्च अदालतको आदेशबाट थुनामुक्त भएका छन् । कैद सजाय पूरा गरे पनि गुरुङले बिगो नतिरेको भन्दै थुनामा राखिएको थियो । गुरुङले समरी जनरल सैनिक अदालतको आदेशअनुसार ६ वर्ष कैद सजाय भुक्तान गरेका थिए । उनको सजाय गत कात्तिक १२ गते