© 2023
काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरेन्द्रप्रसाद भट्टलाई मातृशोक परेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज शोक विज्ञप्ति जारी गरी केन्द्रीय सदस्य भट्टकी ८८ वर्षीय आमा मानमतीदेवी भट्टको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । भट्टको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताएको छ । भट्टको