७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धौलागिरिका दुर्गम गाउँमा सडक सुविधा

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरका हरिप्रसाद तिलिजालाई नजिकको बजार मालिका गाउँपालिकाको केन्द्र दरवाङ पुग्न पूरै दिन पैदलयात्रा गर्नुपर्दथ्यो । “किनमेलाका लागि दरवाङ, मुदीको वडा र मुनाको गाउँपालिका कार्यालय पुग्न पूरै दिन पैदलयात्रा गर्नुपर्ने अवस्था थियो”, वडासदस्य समेत रहनुभएका उहाँले भन्नुभयो, “खच्चड, भरियामार्फत दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानीका क्रममा महँगो