© 2023
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवलशमशेर राणाले अहिलेकै संविधानलाई प्रयोग गरेर राजासहितको प्रजातन्त्र ल्याउने प्रयास गरिरहने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा उहाँले यही संसद् र संविधान प्रयोग गरेर राजतन्त्र फर्काउने कोशिस गर्ने बताउनुभयो । प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि कोणबाट,
बाँके–२ मा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणा विजयी हुनुभएको छ ।