५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
हिन्दूधर्म अफिम हो ?

कार्ल मार्क्सले क्रिश्चियनधर्मलाई अफिम भने । कार्ल मार्क्सको विरोध हिन्दू, बौद्ध, जैन, ताओ, कन्फुसियस, बोन, किरातधर्मसँग थिएन । युरोपमा लामो समयदेखि क्याथोलिकहरूको वितण्ड र पोपहरूको ज्याजती थियो । उनीहरूले धर्मका नाममा शासनसत्तामा प्रभाव जमाई आर्थिक, समाजिक, चारित्रिक रूपमा ब्रम्हलुट गरेका थिए । पुनर्जागरण आउनुपूर्व युरोपमा पादरी र चर्चको ताण्डवनृत्यले जनतालाई