७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धनुषाको औरही गाउँपालिकामा नेकपा एमाले विजयी

जनकपुरधाम । धनुषाको औरही गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदमा उमाशंकर प्रसाद साहले ३३२६ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ब्रहमदेव यादव २९२३ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा एमालेकै पुनम कुमारी साह २९४९ मत ल्याएर विजयी हुनु भयो भने