७ श्रावण २०८३, बिहीबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषाको औरही गाउँपालिकामा नेकपा एमाले विजयी



अ+ अ-

जनकपुरधाम । धनुषाको औरही गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदमा उमाशंकर प्रसाद साहले ३३२६ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ब्रहमदेव यादव २९२३ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा एमालेकै पुनम कुमारी साह २९४९ मत ल्याएर विजयी हुनु भयो भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रिंकि कुमारी मण्डल २७९० मत ल्याएकी हुन् ।

यस्तै वडा नं १ मा कांग्रेसका आशेश्वर यादव, २ मा किसुन यादव, ३ मा गंगा प्रसाद यादव, ४ मा जीनीसलाल मण्डल, ५ मा जसपाका सरोज कुमार मण्डल र ६ मा शंकर प्रसाद साह निर्वाचित हुनु भएको छ ।