• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
लुम्बिनीका अर्थमन्त्री चढेको गाडी दुर्घटना

काठमाडौँ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की चढेको गाडी दुर्घटनामा परेको छ । गाडी दुर्घटनामा कुनै प्रकारको मानवीय क्षति भने भएको छैन । राप्ती राजमागअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१२ सितलपुरमा सडकमा एक्कासी आएका बालकलाई बचाउन खोज्दा मन्त्री सवार लु १ झ ७३८ नम्वरको गाडी दुर्घटनामा परेको हो । गाडी दुर्घटनामा परेपनि कसैलाई