२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खरानी भएको देशलाई कसरी उठाउने ?

देश संचालनको जिम्मा पाएकाहरूको घमण्ड, नाताबाद, कृपाबाद, पार्टीबाद र चरम भ्रष्टाचारकै कारण मुलुक डुब्दै गयो । अन्तत: युवा पुस्ताको आक्रोशको आगोमा व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र संवैधानिक निकायसम्म खरानी बने । २०७२ सालको संविधानले निर्माण गरेको संरचना पनि बालुवाको घरझैँ ढल्यो । व्यक्तिगत सम्पत्ति नष्ट भए, र मुलुक राज्यविहीन अवस्थामा पुगेको

पूर्वसचिव द्वारिकानाथ ढुंगेलको टिप्पणी– निजामती सेवालाई कति गिजोल्ने ?

काठमाडौं । पूर्वसचिव द्वारिकानाथ ढुंगेलले निजामती सेवालाई राजनीतिक नेतृत्वले गिजोलेको प्रति आपत्ति जनाउनुभएको छ । उहाँले संविधानको व्यवस्था अनुसार नयाँ