© 2023
एजेन्सी । कतारको अल–राया दैनिकले आजबाट सुरु भएको दोहा फोरम सन् २०२५ को महत्त्वलाई विशेष रूपमा उजागर गर्दै, यो फोरम अहिलेको संवेदनशील विश्व परिस्थितिमा अत्यधिक आवश्यक भएको टिप्पणी गरेको छ । फोरमले राजनीतिक तनाव, मानवीय सङ्कट र तीव्र प्रविधि–परिवर्तनका बीच विश्वलाई न्यायपूर्ण दिशातर्फ अघि बढाउन योगदान गर्ने विश्वास पत्रिकाले व्यक्त