© 2023
काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ को अध्यक्षमा जसपा, नेपालका उम्मेदवार देवेन्द्रप्रसाद यादव निर्वाचित भएका छन् । उनी ३ सय ७२ मतसहित निर्वाचित भएका हुन् । आयोगको विवरण अनुसार यहाँ नेपाली कांग्रेसका जोगिन्द्र राय अमात २ सय ७७ मतसहित दोस्रो स्थानमा सीमित भएका छन् । त्यस्तै, जनमत पार्टीका उदय नारायण पंडितले