२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भक्तपुर क्षेत्र नं. २ बाट आजपाको महिला नेतृ देवकुमारी साह…

काठमाडौं। आम जनता पार्टी (आजपा) ले भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट देवकुमारी साहलाई उम्मेदवार बनाएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा साहलाई आजपाले उम्मेदवार बनाउने निर्णय गरेको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट निवासी आजपा सचिवालय सदस्य साह लामो समयदेखी समाजसेवामा सक्रिय महिला हुन् ।