१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘दृश्यम’ फ्यानका लागि खुसीको खबर, कोरियन रिमेक बन्दै

एजेन्सी । अजय देवगन र तब्बु स्टारर फिल्म ‘दृश्यम’ मुभिजको कोरियामा रिमेकको तयारी सुरु भएको छ । कान्स फिल्म फेस्टिभलमा यो घोषणा गरिएको हो । यससँगै दृश्यम फ्रेन्चाइजले स्वदेश तथा विदेशमा पनि पाइला टेक्ने भएको छ । कोरियन रिमेकमा अजयको क्यारेक्टर ‘प्यारासाइट’का संग कङ्ग होले खेल्ने छ छन् जसले ओस्कर