© 2023
काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी दिएका टिकटकर रिदम क्षेत्री उर्फ ह्यान्सी ब्रोले आरोप फिर्ता लिएका छन् । रिदमले टोखामा भएको म्युजिक भिडियो कलाकारहरूको पिकनिकका क्रममा दुर्गेशले आफूमाथि कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । छलफलपछि दुवैले अब