१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्यानका कार्यवाहक सचिव पाठकमाथि अज्ञात समूहद्वारा मोबिल छ्यापियो

काठमाडौँ । नेपाल क्रिकेट संघका कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि मोबिल छ्यापिएको छ । शनिबार बिहान हेटौंडामा जिल्ला क्रिकेट संघ मकवानपुरको आठौं साधारण सभा तथा चौथो अधिवेशनमा सहभागी हुन पुगेका पाठकमाथि अज्ञात समूहले मोबिल छ्यापेका हुन् । स्कुटरमा आएका दुई जनाले पाठक खाना खान आइरहेको बेलामा मोबिल छ्यापेर भागेको प्रहरीले जनाएको