२५ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश

काठमाडौं। सरकारले दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश गरेको छ । सभाको बिहीवारको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्यौंट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुभएको हो । विधेयक प्रश्तुत गर्दै उहाँले नागरिकलाई पूँजीको बचत गर्न प्रोत्साहित गरी लगानीको अवसर बढाउने