२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?
दुई वटा आधारभूत स्वास्थ्य केन्द्र स्थापना

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र चित्रेमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएको छ । अन्नपूर्ण गाउँपालिकाले वडास्तरको स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायकपर्ने टोलका बासिन्दालाई लक्षित गरेर केन्द्र स्थापना गरेको हो । पोखरेबगर गाउँपालिकाको केन्द्र हो भने चित्रे अन्नपूर्ण चक्रीय पदमार्गमा पर्छ । पोखरेबगरमा स्वास्थ्य केन्द्रको साथै आयुर्वेद सेवा केन्द्र पनि