६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दुई भारतीय नागरिक २८ लाखसहित पक्राउ

कैलाली। कैलालीमा दुई जना भारतीय नागरिक रु. २८ लाखसहित पक्राउ गरेका छन् । आज धनगढी उपमहानगरपालिका —३ मिलनचोकबाट रु २८ लाख ३५० सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार मिलनचोकबाट भारतको लखिमपुर खिरी पलियाका हरचित गुप्ताले चलाएको