२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

काठमाडौँ । वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने भएको छ । आईतवार भक्तपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने र सांगीतिक साँझ भक्तपुरको सल्लाघारीस्थित इम्पेरियल बैंक्वेटमा हुने जानकारी