© 2023
काठमाडौँ। यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी दिवङ्गत भएका स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा दीप प्रज्वलन गरिएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा इन्टरपोल दिवसको अवसर पारी काठमाडौँको सुन्धारामा आज दीप प्रज्वलन कार्यक्रम आयोजना गरी भोटेकोशी बाढीमा दिवङ्गत भएकाको चिरशान्तिको कामना गर्नुका साथै बेपत्ताको सकुशल

सोमवार काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद भवन अगाडि दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलन कार्यक्रमा गृहमन्त्री सुधन गुरुङ समेत

२०७२ सालको विनाशकारी महाभूकम्पमा ज्यान गुमाएका हजारौं नेपालीहरूको सम्झनामा आज बसन्तपुर दरबार स्क्वायरमा दीप प्रज्वलन गरिएको छ।