© 2023
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डरको वरीयतामा सुधार गरेका छन् । उनी फेरि दोस्रो स्थानमा उक्लिएका हुन् । आइसीसीले बुधबार सार्वजनिक गरेको वरीयतामा दोस्रो स्थानमा रहेका वेष्ट इन्डिजका रोस्टन चेजको वरीयता सात स्थान तल झरेपछि तेस्रो स्थानमा रहेका दीपेन्द्र एक स्थान माथि उक्लिए

सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल)मा कार पुरस्कार पाएका छन् ।