२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः दीपेन्द्र सर्वोत्कृष्ट नेपाली खेलाडी, पाए कार



अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपिएल)मा कार पुरस्कार पाएका छन् ।

आफ्नो कप्तानीमा सुदूरपश्चिमलाई फाइनलसम्म पुर्‍याएका दीपेन्द्रले टिम उपविजेता बनेपनि व्यक्तिगत उपलब्धी भने हात पार्न सफल भए ।

उनी प्रतियोगितामा नेपाली खेलाडीतर्फ ‘प्लेअर अफ दि सिरिज’ बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरे । दीपेन्द्रले एनपिएलमा ९ खेल खेल्दा १ अर्धशतक सहित २२७ रन बनाए ।

यद्यपि, फाइनलमा भने दीपेन्द्र चल्न सकेनन् । उनले ब्याटिङमा ९ रनमा आउट भए भने बलिङमा १ विकेट मात्र लिए ।