• ५ श्रावण २०८१, शनिबार
  •      Sat Jul 20 2024
  •   Unicode
Logo
Latest
★   बंगलादेशमा हिंसा भड्किन थालेपछि करिब ८०० नेपाली विद्यार्थी स्वदेश फर्किए ★   हिंसाग्रस्त बंगलादेशमा अध्ययनरत १७ नेपालीलाई भोलि उद्धार गरी काठमाडौं ल्याइने ★   हनुमन्ते पस्यो बस्तीमा, उच्च सतर्कता अपनाउन आह्वान ★   कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे ★   द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको पशुपतिमा अन्त्येष्टि ★   स्मार्ट क्यामराबाट पैदलयात्रीको आवतजावत संख्या तथा घनत्व मापन गरि नयाँ सडकमा पैदल मार्ग विस्तार गर्ने… ★   आर्थिक अनुशासन, पारदर्शिता र जबाफदेहिता सबैभन्दा महत्वपूर्ण: अर्थमन्त्री पौडेल ★   सरस्वती क्लवद्वारा ‘सरस्वती वाटिका’ कोटेश्वरमा वृक्षारोपण ★   सर्पको टोकाइबाट घाइतेको हेलिकप्टरबाट उद्वार ★   लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
एमाले काठमाडौँको अध्यक्षमा दीपक निरौला निर्वाचित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित हुनु भएको छ । उहाँ तीन सय ७० मत प्राप्त गरी निर्वाचित हुनु भएको हो । अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गर्नु भएको अधिवेशन आयोजक कमिटीका सदस्य सरस्वति गौतमले जानकारी दिनुभयो ।