२५ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जनकपुरधाम-६ का वडाध्यक्ष साहको निधन, उपमहानगरपालिकामा शोक बिदा

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका-६ का वडाध्यक्ष दिनेशप्रसाद साहको आज निधन भएको छ । लामो समयदेखि बिरामी पर्नुभएका उहाँको आज उपचारका क्रममा अस्पतालमा निधन भएको जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले जानकारी दिनुभयो । यसैबीच वडाध्यक्ष साहको निधनको शोकमा आज जनकपुरधाम उपमहानगरपालिकाले बिदा दिइएको थियो । प्रशासकीय अधिकृत यादवका अनुसार