© 2023
काठमाडौँ। युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगारी सिर्जना गरी दिगो रोजगार प्रणाली निर्माणका सम्बन्धबारे छलफल गरेको छ । श्रममन्त्री यादव र पूर्वाधार विकासमन्त्री सुनील लम्सालको उपस्थितिमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीबीच आज उक्त छलफल तथा भेटघाट भएको हो । छलफलबाट निर्माण क्षेत्रको वास्तविक मागमा आधारित जनशक्तिलाई सीपमूलक तालिम सञ्चालन गर्ने,