© 2023
काठमाडौँ। दायित्व वाङ्मय प्रतिष्ठान नेपालले साहित्य, पत्रकारिता तथा भाषा–व्याकरणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका चार जना स्रष्टालाई आज यहाँ एक विशेष समारोहबीच सम्मान तथा पुरस्कृत गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा शङ्कर कोइराला आख्यान पुरस्कारबाट मधुवन पौडेल, कुमार सरस्वती साहित्य पुरस्कारबाट प्रा डा लक्ष्मणप्रसाद गौतम, चुडामणि भाषा व्याकरण

काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान