११ पुष २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ

गण्डकी: उसै त घमाइलो शरद याम । त्यसैमा चाडबाडको उत्सव । सम्मुखमा आइरहेका दसैँ, तिहार, छठ जस्ता ठूला पर्वले गाउँसहर उमङ्गमय बनेका छन् । पारिवारिक जमघटमा चाडपर्व मनाउनु त छँदैछ छ, यहीबेला लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना पनि बनाइरहेका हुन्छन् । पदयात्रामा जान असोजदेखि मङ्सिरसम्मको याम उत्तम मानिन्छ