२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोहलपुरमा आफ्नै घरमा दम्पती मृत फेला

काठमाडौं । बाँकेको कोहलपुरस्थित पावर्तीपुरमा एक दम्पती मृतावस्थामा भेटिएका छन् । आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् । कृष्णको शव घर बाहिर र मञ्जुको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार श्रीमानको हातमा चोट देखिएको र श्रीमतीको घाँटीमा डोरीको डोब