३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday
तपाईं के खोज्दै हुनुहुन्छ ?
दक्षिण कोरियाली सत्तारुढ दलका सांसदमाथि आक्रमण

एजेन्सी । दक्षिण कोरियाली सत्तारुढ दलका एक सांसदमाथि सियोलको सडकमा आक्रमण भएको छ । उनलाई अहिले उपचारका लागि अस्पताल लगिएको छ । सत्तारुढ पिपुल पावर पार्टीका बा ह्युन–जिनलाई सियोलको दक्षिणी गंगनाम जिल्लाको सडकमा एक अज्ञात पैदल यात्रीले ठक्कर दिएका थिए । आक्रमणकारीलाई प्रहरीले घटनास्थलबाट पक्राउ गरी नजिकैको प्रहरी चौकीमा लगेको

दक्षिण कोरियाली संसदमा कुकुरको मासु व्यापारमा प्रतिवन्ध लगाउने विधेयक पारित

एजेन्सी । दक्षिण कोरियाको संसदले मंगलवार एशियाली देशमा कुकुरको मासुको व्यापार र उपभोगमा प्रतिवन्ध लगाउने विशेष विधेयक पारित गरेको छ

दक्षिण कोरियामा विदेशी बासिन्दाको सङ्ख्या १० प्रतिशतले वृद्धि

सोल । सन् २०२३ मा दक्षिण कोरियामा विदेशी बासिन्दाहरूको सङ्ख्या लगभग १० प्रतिशतले बढेको सोमबार तथ्याङ्क कार्यालयले देखाएको छ ।

कोरियामा पानी जहाज कम्पनीमा खुल्यो रोजगारी

दक्षिण कोरियामा पानी जहाज कम्पनी क्षेत्र (सिप बिल्डिङ) मा कामदार आवश्यक रहेको भन्दै नेपालस्थित रोजगार अनुमति प्रणाली (इपिएस) ले भाषा

विशेष कोरियाली भाषा परीक्षाका लागि इपिएसले ग–यो आह्वान

दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्किएका कामदारलाई पुन: कामदारका रुपमा छनौट गर्न रोजगार अनुमति प्रणाली (इपिएस) ले पुन: परीक्षा

कोरियामा भीषण बाढी, पचास जनाको मृत्यु

सोल । दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छभने अन्य ७ जना बेपत्ता

दक्षिण कोरिया जाने नेपाली कामदारलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरणका…

ललिपुरमा रहेको इपीएस कोरिया शाखाको कार्यालय परिसरमा दक्षिण कोरिया जाने नेपाली कामदारहरुलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएको हो

नेपालका लागि उदाहरण बन्न सक्छ कोरियाको समृद्धिको पाठ: डा ली

काठमाडाैं । नेपालसँग त्यतिबेला समान आयस्तर भएको दक्षिण कोरियाले साढे पाँच दशकमै यति धेरै आर्थिक विकासको फड्को मार्दै एसिया र

नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी

कोरियामा कम भएन कोरोना सङ्क्रमण, हिजो मात्र थपिए एक लाख…

सोल । दक्षिण कोरियामा दिन प्रतिदिन कोरोनाका बिरामी बढिरहेका छन् । सोमबार मध्यरातसम्मको अभिलेखअनुसार हिजो मात्र एकलाख ५० हजार दुई

दक्षिण कोरियामा एक लाख ८० हजार भन्दा बढी कोरोना सङ्क्रमित

सोल । दक्षिण कोरियामा पछिल्लो एक दिनमा थप एक लाख ८० हजार आठ सय ३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका

दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार भन्दा बढी कोरोना…

सोल । दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार सात सय १४ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन् । बिहीबार प्रकाशित

दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित घट्दै

सोल । दक्षिण कोरियामा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या प्रतिदिन घटेको बताइएको छ । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको

दक्षिण कोरियामा कोरोनाको संक्रमण घट्दै

सोल । दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितहरु थोरै संख्यामा घट्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४

दक्षिण कोरियामा एकै दिन ३५ हजारभन्दा बढी कोरोना संक्रमित, २७…

सोल । दक्षिण कोरियामा कोभिड १९ को संक्रमणबाट एकै दिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको पाइएको छ । यहाँका