• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
थ्री स्टार रेलिगेशनबाट जोगियो

काठमाडौँ । विक्रम लामाको निर्णायक गोलको सहयोगमा शनिवार थ्री स्टार क्लवले जावलाखेल युथ क्लवमाथि १–० को रोमाञ्चक जित निकाल्दा रेलिगेशनबाट बचेको छ । त्रिपुरेश्वरस्थित दशथ रंगशालामा शनिवार भएको सिजनको अन्तिम खेलमा थ्री स्टारले जावालखेलमाथि जित निकाल्दा रेलिगेशन संकट टरेको हो । निकै प्रतिष्पर्धात्मक बनेको खेलमा बिक्रमले खेलको ८३ औं मिनेटमा