© 2023
काठमाडौं। स्कटल्यान्डको ग्लासगोमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई ९७ रनमै समेट्दै ९८ रनको लक्ष्य पाएको छ। नेपालका स्पिनर सन्दीप लामिछानेले घातक प्रदर्शन गर्दै ४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर ४ विकेट लिए। करण केसी र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिँदा ललित राजवंशीले १

शृंखलामा नेपालका दुई अलराउन्डर सोमपाल कामी र गुल्सनकुमार झा हुने छैनन् । यी दुवै खेलाडी यसअघि आईसीसी विश्वकप क्रिकेट लिग–२