२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं । त्रिदेशीय टी–२० शृङ्खलाअन्तर्गत नेपाल र हङकङबिचको खेल वर्षाका कारण रद्द भएको छ । मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो । यसअघि ५ ओभरको खेल पूरा भएपछि पनि पानी परेको