© 2023
एजेन्सी । सूर्यकुमार यादव र विराट कोहलीको तूफानी अर्धशतकको मद्दतमा भारतले तेस्रो टी–२० अन्तर्राष्ट्रियमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । आइतबार राति भारत र अष्ट्रेलियाबीचको तीन खेलको टी–२० सिरिजको तेस्रो खेल हैदरावादमा भएको थियो । यो जितसँगै भारतले तीन खेलको टी–२० सिरिज २–१ ले जितेको छ । पहिलो टी–२०