२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तामाङ समुदायले बालाजु बाइसधारा स्नान गरी तेमाल जात्रा मनाउदै -फोटो…

तस्बिरः हरिराम भेटुवाल- रासस काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाका दिन बालाजु बाइस धारा (स्नान मेला) आज मनाईदै छ । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीको बेलुकी पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गरेका विशेषगरी तामाङ समुदायका भक्तजनले सो धारामा स्नान गर्न जाने परम्परा छ । बौद्ध चैत्यमा बत्ती बालेका