५ आश्विन २०८१, शनिबार
,
Latest
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालमा संस्कृतमा विद्यावारिधी गर्ने पहिलो मुस्लिम महिला बनिन् सिद्दिकी

काठमाडौँ । तवस्सुम सिद्दिकी नेपालमा संस्कृतमा विद्यावारिधी गर्ने पहिलो मुस्लिम महिला बनेकी छिन् । नेपाल संस्कृति विश्वविद्यालयबाट सिद्दिकीले यसै वर्ष विद्यावारिधी गरेकी हुन् । सिद्दिकीको विद्यावारिधीको विषय नेपालको हिन्दू र इस्लामिक वास्तुकलाको तुलनात्मक अध्ययन समकालीन नेपाली वास्तुकलामा यसको प्रभाव रहेको छ ।