© 2023
एजेन्सी । आयुष्मान खुराना र अनन्या पाण्डे स्टारर फिल्म ‘ड्रीम गर्ल २’ को ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा आयुष्मान खुराना दोहोरो भूमिकामा देखिनेछन् । फिल्ममा आयुष्मान पूजाका अलावा पुरुषको भूमिकामा पनि देखिँदैछन् । यो कमेडी ड्रामा फिल्म आगामी अगस्ट २५ मा हलमा रिलिज हुँदैछ । फिल्मका निर्देशक राज