८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रदेश १ को नाम ‘सगरमाथा’ राखौंः डोल्मा तामाङ

विराटनगर। नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य डोल्मा तामाङले प्रदेश नम्बर एकको नाम 'सगरमाथा' राख्न प्रस्ताव गरेकी छन् । कांग्रेस संसदीय दलको तर्फबाट सोमबार बैठकमा विशेष समयमा बोल्दै सांसद तामाङले अघिल्लो सरकारले प्रदेशको नाम राख्न नसेकेको भन्दै अब विलम्ब नगरी नामकरणमा जोड दिनुपर्ने बताइन् । “संसारले चिनेको विश्वकै अग्लो शिखरको नामबाट