२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नयाँ वर्षमा नयाँ सोच, संस्कार र शैलीको राजनीति आवश्यक :…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले नयाँ सोच, संस्कार र शैलीको राजनीति आवश्यकता थप महसुस भएको बताउनुभएको छ । नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्दै रास्वपाका कार्यवाहक सभापति अर्यालले गएका वर्षहरूमा नेपाली नागरिकले राजनीतिक स्थायित्व, सुशासन र पारदर्शिताप्रति देखाएको भरोसा र आकांक्षालाई गम्भीर रूपमा लिएको