• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
डी मारियाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौँ । अर्जेन्टिनी स्टार फरवार्ड एन्जल डी मारियाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । सोमबार बिहान भएको कोपा अमेरिकाको फाइनल खेलपछि डी मारियाले औपचारिक रुपमा अन्तर्राष्ट्रिय फुटबललाई बिदाई गरेका हुन् । उनले कोपाको फाइनलमा सुरुवाती ११ मा स्थान बनाएका थिए । खेलको १ सय १७ औँ मिनेटमा मैदान छाडेका उनी