• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
डिशहोमद्वारा नेपाली क्रिकेटरको हौसला बढाउन आकर्षक पुरस्कार घोषणा

काठमाण्डौं । डिशहोम नेटवर्कले आइसिसी मेन्स टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिताका जारी खेलमा नेपाली टिमको हौसला बढाउन नगद पुरस्कार घोषणा गरेको छ । डिशहोमले नेपाली क्रिकेट खेलाडीले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै हरेक रन र हरेक विकेटमा खेलाडीको हौसला बढाउन नगद पुरस्कार घोषणा गरेको हो । मुलपानी र कीर्तिपुरमा