६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
घरेलु कार्यालयद्वारा ‘डिजिटल’ भुक्तानी सेवा थालनी

भोजपुर। भोजपुरमा घरेलु उद्योग कार्यालयले डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । कार्यालयमा हुने राजस्वलगायतका कारोबार डिजिटल बनाउने लक्ष्यले अनलाइन भुक्तानीको व्यवस्था मिलाएको कार्यालयले जनाएको छ । सेवाग्राहीलाई सजजता थप्नको लागि गत साउन १ गतेबाट अनलाइन भुक्तानीको व्यवस्था मिलाएको कार्यालय प्रमुख रमेश ढकालले जानकारी दिनुभयो । सेवाग्राहीलाई विभिन्न काम गर्ने