© 2023
काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शशांक कोईरालाले पूर्व—पश्चिम राजमार्गको कल्पना विश्वेश्वरप्रसाद कोईरालाले गर्नुभएको बताउनुभएको छ । विपी संग्रहालय सुन्दरीजलमा मंगलवार विपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजा महेन्द्रले राजमार्गको निर्माण गर्नुभएपनि कल्पना विपीको रहेको बताउनु भयो । उहाँले अहिले देश धेरै विकसित