१० भाद्र २०८३, बुधबार
,
Latest
कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?
गभर्नर सिफारिस समितिबाट डा.विश्व पौडेलको राजीनामा

काठमाडौं । गभर्नर सिफारिस समितिबाट डा.विश्व पौडेलले राजीनामा दिनुभएको छ । गभर्नर सिफारिस समितिका संयोजक समेत रहनु भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाइ उहाँले आइतबार राजीनामा बुझाउनु भएको अर्थमन्त्रीको सचिवालले जनाएको छ । पौडेललाई नयाँ गभर्नरका लागि सत्तारुढदल नेपाली काग्रेसले प्रस्ताब गरेको छ ।