© 2023
मानव सभ्यताको इतिहासमा एक गहिरो विरोधाभास पाइन्छ। न्यायको खोजीले अहिलेको भाषामा अन्यायिक अभ्यासमा परिणत भएको देखिन्छ । न्यायालय स्थापनाको औपचारिकता अघि नै संसारभर समाजले आ आफ्नै ढंगले ‘न्याय’ गर्ने परम्परा बसालेको पाइन्छ। इतिहासमै सबैभन्दा प्रसिद्ध यस्तो उदाहरण अमेरिकाका राष्ट्रनिर्मातामध्ये एक अलेक्जेन्डर ह्यामिल्टनको १८०४ मा एरोन बुरसँग भएको duel हो। यो

ढिलासुस्ती न्यायिक प्रक्रिया होइन, न्यायको शव यात्रा हो। यदि न्यायाधीश स्वयंले नै त्यो यात्रा रोकेर, आत्मालोचनाको भाषा बोले भने —