१० माघ २०८१, बिहीबार
,
Latest
कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्ने फैसला सर्वोच्चले पुनरवलोकन गर्ने चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस दोधारा–चाँदनी सुक्खा बन्दरगाह निमार्ण गर्न बोलपत्र आह्वान समपूरक र विशेष अनुदान सम्बन्धी कार्यविधि संशोधन, समपूरक अनुदान अधिकतम सीमामा कटौती सरकारी वकिलको बहस सकियो, रविका वकिलको बाँकी अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति पक्राउ पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ असनमा आगलागी, निभाउने प्रयास जारी मधेसको कामकाजी भाषा सम्बन्धी विधेयकको विरोधमा मधेसवासी
तपाईं के खोज्दै हुनुहुन्छ ?
गोरखा २ मा डा माधवी भट्ट पराजुलीको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा माधवी भट्ट पराजुलीले गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारी दर्ता गराउनु भएको छ । यसै क्षेत्र बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ले पनि मनोनयन दर्ता गराउनु भएको छ । मनोनयन दर्ता पछि भट्टले भन्नुभयो "गोरखाले मलाई यस पटक न्याय गर्छ ।"