१३ श्रावण २०८३, बुधबार
,
Latest
नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?
कामु उपकुलपति डा. प्रह्लाद कार्कीमाथि कालोमोसो

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका कामयमुकायम उपकुलपति डा. प्रह्लाद कार्कीमाथि कालोमोसो दलिएको छ । मोहन वैद्य किरण नेतृत्वको भातृसंगठन क्रान्तिकारी युवा संगठन नेपालले डा. प्रह्लाद कार्कीलाई कालोमोसो दलेका हुन् । मंगलबार दिउँसो कामु उपकुलपति कार्कीलाई कार्यलय परिसरमै कालोमोसो दलिएको प्रहरीले जनाएको छ ।