२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मेयर बालेनलाई डा लोहनीको प्रश्न- बिनाप्रसंग र आयोजक नै नरहेका…

काठमाडौं । राप्रपाका नेता तथा पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटेकोमा असन्तुष्टि जनाउनु भएको छ । सामाजिक सञ्जालमा एक स्टाटस राख्दै नेता लोहनीले बिनाप्रसंग र आयोजक नै नरहेका व्यक्तिसँग जरिवाना मागिनुले सस्तो लोकप्रियताको दौडमा रहेको बुझिने जनाउनु भएको छ । उहाँले मेयर बालेन शाहसँग कुन कानूनअन्तर्गत