२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रोटरी इन्टरनेसनलकी ग्रान्ट अफिसर ब्राड्लेद्वारा अर्थोपेडिक अस्पताल निरीक्षण

काठमाडौं: जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालको स्थापनाकालदेखि नै आर्थिक, प्राविधिक तथा जनशक्ति व्यवस्थामा निरन्तर सहयोग गरिरहेको रोटरी इन्टरनेसनलका वरिष्ट प्रतिनिधिले अस्पतालको निरीक्षण, अवलोकन गर्नु भएको छ । अस्पतालका मेडिकल निर्देशक डा कैलाश भण्डारीका अनुसार रोटरी इन्टरनेसनलकी ग्रान्ट अफिसर लाउरा ब्राड्लेले अस्पतालको भौतिक, आर्थिक तथा प्राविधिक विषयको जानकारी लिनुका साथै अस्पतालमा उपचार