१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
द्वपक्षीय सम्बन्ध विस्तारसहित आर्थिक कूटनीतिका पक्षमा लविङ जारी छ :…

कुन्मिङ (युनान): चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले द्विपक्षीय सम्बन्ध विस्तारसहित परिणाममुखी आर्थिक कूटनीतिका पक्षमा ‘लाविङ’ जारी रहेको बताउनुभएको छ । छिमेकी मित्रराष्ट्र चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा आयोजित नवौँ चाइना–दक्षिण एसिया एक्स्पो तथा २९औँ चाइना कुन्मिङ आयातनिर्यात मेलामा भाग लिन आउनुभएका राजदूत डा ओलीले राससका प्रधानसम्पादक उत्तम सिल्वालसँग