२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री देउवा चीन जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चीन जाने भएकी छिन् । प्रधानमन्त्रीको आगामी मंसिर १७ गतेदेखि हुन लागेको चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा देउवा चीन जान लागेको थाहा भएको छ । समाचार स्रोतका अनुसार मन्त्री डा देउवा यही नोभेम्बरको अन्तिम सातातिर चीन जाने कार्यक्रम रहेको छ । समाचार

महिला सशक्तिकरणका क्षेत्रमा धेरै उपलब्धि भएपनि चुनौती अझै छन्ः परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तिकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि

सार्वभौमसत्ता र परराष्ट्र नीति के हो भन्ने बारेमा राजनीतिक दल…

एउटा त हाम्रो इकोनोमिक्स डेप्लोमेसी गर्ने खालको छुट्टै डिभिजन पनि छैन, यसैमा कन्सन्टेट भएर काम गर्ने स्पेसलाइजेसन गर्ने, यसको बारेमा

बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः…

मन्त्री डा राणाले ती बहुपक्षीय एवं क्षेत्रीय बैठकहरूमा नेपाल स्पष्ट रुपमा सुनिने र देखिनेगरी उपस्थित भएको पनि जानकारी दिनुभयो ।

एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा

काठमाडौं ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विश्वमा शान्ति र समृद्धिको प्राप्तिका लागि एसियाली क्षेत्र एवं विश्वमै चुनौती बढिरहेको बताउनुभएको

एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री

काठमाडौंं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले (आर्टिफिसियल इन्टेलिजेन्स) एआइको प्रयोग मानवताको साझा हित तथा सबैको समृद्धिका लागि जिम्मेवार र मर्यादित

मन्त्री डा राणा र अमेरिकी उपविदेशमन्त्री भेटवार्ता

काठमाडौं ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियासँग भेटवार्ता गर्नुभएको छ

जी–७७ र चीनलाई परराष्ट्रमन्त्री डा राणाको आग्रह

काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विश्वका अतिकम विकसित एवं भूपरिवेष्टित देशहरू पछिल्ला वर्षहरूमा आर्थिक तथा अन्य समस्यामा परेका

नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा

वशिङ्टनडिसी (अमेरिका):  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आन्तरिक रुपमा द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको अन्तिम तयारी गरिरहेको

परराष्ट्रमन्त्रीद्वारा बिपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका

परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान

काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज साँझ क्यानाडा प्रस्थान गर्नुभएको छ । क्यानाडाको टोरन्टोमा यही सेप्टेम्बर १९ र २०

नेपालको विकासमा नागरिक समाजको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री

ललितपुर: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको बृहत्तर विकासमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । आज ललितपुरमा आयोजित

सुदूरपश्चिम क्षेत्रको विकासका लागि प्रतिबद्ध छुः परराष्ट्रमन्त्री डा राणा

धनगढी : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । गौरा पर्व

नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमान इच्छुक

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र उहाँको निमन्त्रणामा सोमबार नेपाल आउनुभएका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल

नेपाल-भारत सम्बन्ध अझ मजवुत भएको छ: परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो भ्रमणले सदियौँ पुरानो नेपाल(भारत सम्बन्ध अझ मजवुत भएको विश्वास व्यक्त गर्नुएको छ।

दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दक्षिण एसियामा देखा परिरहेको जलवायु परिवर्तनको असर लगायतका विविध

परराष्ट्रमन्त्री डा राणालाई जनसम्पर्क समिति भारतको बधाई

भारत; भारतको औपचारिक भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपाली कांग्रेस जन सम्पर्क समिति, भारतले बधाई तथा शुभकामना व्यक्त

परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसॅग आज साँझ शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

परराष्ट्रमन्त्री भारतमा: विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता

सो भेटका क्रममा उहाँहरुबीच द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो ।

परराष्ट्रमन्त्री भारतमाः आज प्रधानमन्त्री मोदी र विदेशमन्त्रीसँग भेटवार्ता गर्ने

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएको छ । आज साँझ उहाँहरुबीच भेटवार्ता हुने